पिटरबरो समाजको अध्यक्षमा शर्मा (फोटो फिचरसहित)

लन्डन । पिटरबरो नेपाली समाजले युवा रेष्टुरेन्ट व्यावसायी प्रद्युम्न पवन शर्मालाई समाजको नयाँ अध्यक्षमा चयन गरेको छ। आइतबार ३१ जुलाईका दिन सम्पन्न साधारण सभाले शर्मालाई सर्वसम्मतले अध्यक्ष चुनेको हो। त्यसैगरी समाजको नव कार्यसमितीमा सुमेर ज्ञवाली र शिव भण्डारी उपाध्यक्षमा,नृपेश उप्रेती महासचिवमा, बिष्णु थापा तथा संगिता कोइराला कोषाध्यक्षमा र रवि आचार्य सचिआ सर्वसम्मतले चुनिनु भएको छ। … Continue reading पिटरबरो समाजको अध्यक्षमा शर्मा (फोटो फिचरसहित)